15 October 2009

तमसोमा ज्योतिर्गमय !!

दिपावलीको हार्दिक मंगलमय शुभकामना !!!

      Tamaso ma माता लक्ष्मीले सबैलाई धनधान्यले पुर्ण गराउन!!

12 Comments:

Prajwol said...

पहिले कालेज पढ्दा ताका (अमेरिकामा)मन्दिर जांदा सबै भग्वान को दर्शन गरिन्थ्यो, तर लक्ष्मीको मुर्ती आए पछी सब्बै जसो नै टक्क अडिएर अली धेरै बेर नै आखां चिम्ली हात जोडी बस्थ्यौं :D

यहां लगायत यहाँका पाठकहरुलाई पनि शुभ दीपावलीको कामना ब्यक्त गर्न चाहन्छु भारतमा त दसैं भन्दा पनि तिहार big हुन्छ नि हैन र?

Prabesh said...

शुभ दीपावलिको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना !!

Unknown said...

माता लक्ष्मीले सबैलाई धनधान्यले पुर्ण गराउन!!

तपाईंलाई लगायत सबैलाई दिपावलीको मंगल कामना !

Anonymous said...

Happy Dipawali and Tihar to you and all the visitors of this blog!

Anukul said...

तपाईंलाई लगायत सबैलाई दिपावली2066को हार्दिक मंगलमय शुभकामना ............

Basanta said...

तपाईँ र यो ब्लगका सबै पाठकहरुमा तिहारको हार्दिक मंगलमय शुभकामना!

Anonymous said...

Happy Dipawali and Tihar to you and all the visitors of this blog!

दूर्जेय चेतना said...

लौ है मेरो पनि हार्दिक मंगलमय शुभकामना तपाई सहित तपाईका पाठकहरुलाई!!!

Shiva Prakash said...

सुजनजी
ढिलै भए पनि स्वीकारी दिनु होला मेरो शुभेच्छा पनि !

Unknown said...

Happy Deepawali sabai ma ani Sujan jee tapai lagayat sampurna pariwar maa hai ta....!

friendlyniraj said...

भोको नहोस् कुनै पेट,
कुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।

कृष्णपक्ष said...

दिपावलीको शुभ अवसरमा हार्दिक मंगलमय शुभ कामना !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼