10 April 2009

शुभकामना !!

 

temp

सम्पूर्ण ब्लगर मित्रहरु र पाठकबर्ग  लाई नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।

11 Comments:

Anonymous said...

दाइभाउजू लाई नि मेरो तर्फबाट शुभकामना

Anonymous said...

Happy New year to you too! May the coming year be filled with good health, new hope and new beginnings! May it showers on you, all that you ever wished for!

Dilip Acharya said...

Happy New Year!!,

Ghar ma nabha belama maile pani blog batai subhakamana dina milchha hola ni! ha ha ha ...

Seems now u need to install "recent comments widget" too ha ha ha....

P.S. Remove that nagging word varification process to post a comment.

Ammar said...

याँ बसन्त को पालुवा ले सजियोस जीवन, प्रेम र खुशी ले भरियोस मन, सफलता को नयाँ बनोस काहानी नयाँ बर्ष ले ल्यवोस सबै को जिवन मा सुनौलो बिहानि " हप्पी न्यू YEARS २०६६ २ ALL.

Basanta said...

तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुलाई नयाँ वर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना!

Yumesh Pulami said...

स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म पनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

दूर्जेय चेतना said...

नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभ कामना

प्रबिण थापा said...

सुजन जि तपाईं लगायत तपाईंको ब्लगका मित्रहरुलाई मेरो पनि शुभकामना नयाँ बर्षको।

friendlyniraj said...

nice blog

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना

Shiva Prakash said...

सबै मित्रभावप्रति मेरो पनि शुभकामना ।
nepalimanharu.com

Anonymous said...

sujana ji i have visited ur blog. i'm feeling happy and would like to thank u for writing about my birth place dhulikhel.

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼